चयन गरिएको वस्तुहरू समूह गर्छ, त्यसकारण तिनीहरू एउटा एकल वस्तुको रूपमा सार्न सकिन्छ ।
यो आदेश पहुँच गर्न...
Choose Format - Group - Group (text documents, spreadsheets).
Choose Shape - Group - Group (drawing documents).
Open context menu - choose Group - Group (form objects).
समूह
तपाईँले वस्तुहरू समूह गरेपछि पनि अलग वस्तुहरूको गुणहरू व्यवस्थित गरिन्छ. तपाईँले समूहहरू नेस्ट गर्न सक्नुहुन्छ, अर्थात तपाईँले एउटा समूह भित्र एउटा समूह राख्न सक्नुहुन्छ ।