LibreOffice 7.1 Help
Before you can insert chapter information into a header or footer, you must first set the chapter numbering options for the paragraph style that you want to use for chapter titles.
Choose
बाकसमा, अनुच्छेद शैली चयन गर्नुहोस् जुन तपाईँ अध्याय शीर्षकहरूका लागि प्रयोग गर्न चाहनुहुन्छ, उदाहरणका लागि, "अनुच्छेद १"।
अध्याय शीर्षकहरूका लागि
बाकसमा क्रमाङ्कन शैली चयन गर्नुहोस् , उदाहरणका लागि, "१,२,३..." ।बाकसमा खाली स्थान बाट पछ्छयाईएको "अध्याय" टाइप गर्नुहोस्।
बाकसमा एउटा खाली स्थान प्रविष्ट गर्नुहोस्।
ठीक छ क्लिक गर्नुहोस् ।
अनुच्छेद शैली लागू गर्नुहोस् जुन तपाईँले तपाईँको कागजातमा अध्याय शीर्षकहरूका लागि परिभाषित गर्नुभयो ।
Choose
or , and then select the page style for the current page from the submenu.हेडर वा फुटरमा क्लिक गर्नुहोस् ।
, र ट्याबहरू क्लिक गर्नुहोस्।
सूचीमा "अध्याय" र सूचीमा "अध्याय सङ्ख्या र नाम" क्लिक गर्नुहोस्।
घुसाउनुहोस् क्लिक गर्नुहोस् र त्यसपछि बन्द गर्नुहोस् क्लिक गर्नुहोस् ।
प्रत्येक पृष्ठमा हालको पृष्ठ शैली प्रयोग गर्ने हेडरले स्वत: अध्याय नाम र सङ्ख्या प्रदर्शन गर्दछ ।